Sbs Nepali -

Psychologist says talking to others can aid those grieving the loss of a parent - अभिभावक गुमाएको पिडामा रहेकाले अरूसँग कुरा गर्नु सहयोगी हुने मनोविज्ञको सुझाव

Informações:

Sinopsis

Various attachment theories propose that parents who foster a secure environment for their children during their formative years will continue to hold significance throughout their lives. Sydney-based psychologist Pratibha Maharjan says that the loss of a parent, particularly a mother, can have enduring effects on an individual's personality development. Maharjan spoke to SBS Nepali about the pivotal role of a mother and strategies to cope with the loss of a parent. - मनोविज्ञान सम्बन्धी विभिन्न सिद्धान्तहरूले बालबालिकालाई हुर्काइको क्रममा सुरक्षित वातावरण प्रदान गर्ने अभिभावकले जीवनकालसम्म महत्त्वपूर्ण स्थान राख्ने बताएका छन्। त्यस्ता अभिभावक र विशेष गरी आमालाई गुमाउँदाको चोटले व्यक्तित्व विकासमा दीर्घकालीन प्रभाव पार्ने सिड्नीकी मनोविज्ञ प्रतिभा महर्जन बताउँछिन्। यो पिडाबाट बाहिर निस्कन के गर्न सकिन्छ भन्नेबारे महर्जनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।