Cin News

नेपालगञ्ज 'सदभाव' को सहर,चोक नामाकरण विवादले बेथोलिने डर

Informações:

Sinopsis

२०६२/६३ सालको जनआन्दोलनका बेला बाँकेको नेपालगञ्जस्थित धम्वोझी चोकमा रहेको तत्कालीन राजा वीरेन्द्रको शालिक आक्रोशित समूहले तोडफोड गर्‍यो । १० वर्षपछि २०७३ सालको दोस्रो साता राजतन्त्रमा आस्था राख्नेहरूले वीरेन्द्रकै शालिक पुनर्स्थापना गरे । तर प्रशासनले मध्यरातमा हटायो । ६ वर्षपछि गत जेठ १९ मा वीरेन्द्रको शालिक राख्न राजतन्त्रवादीहरूले गरेको अर्को प्रयास प्रशासनले नै विफल पारिदियो ।