Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 186:39:19
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • Australian weather update for Sunday, 17 May 2026 - आइतवार, १७ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    16/05/2026 Duración: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • A beginner's guide to negative gearing and capital gains tax in Australia - ‘नेगेटिभ गियरिङ’ र ‘क्यापिटल गेन्स ट्याक्स’ बारे समयमै बुझ्नुपर्ने कुराहरू

    16/05/2026 Duración: 04min

    Following the federal budget announced on Tuesday, May 12, new policies on capital gains tax and negative gearing are intended to reduce intergenerational inequality and help first-home buyers. In this episode, we take a closer look at what negative gearing and capital gains tax actually mean, and who could be affected by the proposed reforms. Listen to this excerpt from our detailed budget analysis with economist Krishna Hamal. - गत मङ्गलवार आफ्नो पाँचौँ बजेट सार्वजनिक गर्दै सङ्घीय ट्रेजरर जिम चामर्सले लगानीकर्ताभन्दा पहिलो पटक घर किन्नेहरूलाई प्राथमिकता दिने उद्देश्यले ‘नेगेटिभ गियरिङ’ र ‘क्यापिटल गेन्स ट्याक्स’मा परिवर्तन गरिने बताएका छन्। यस पोडकास्ट अङ्कमा हामी ‘नेगेटिभ गियरिङ’ र ‘क्यापिटल गेन्स ट्याक्स’ वास्तवमा के हुन् र तिनले कसलाई असर गर्न सक्छन् भन्नेबारे बुझ्ने प्रयास गर्नेछौँ। क्यानबेरास्थित अर्थशास्त्री कृष्ण हमालसँग गरिएको विस्तृत बजेट विश्लेषणको एक अंश।

  • Will Australia ever give Nepal greater importance as it does to India and China? - के अस्ट्रेलियाले नेपाललाई भारत र चीन जस्तो महत्त्व कहिल्यै देला?

    16/05/2026 Duración: 13min

    In the Federal Budget for 2026-27, delivered by Treasurer Jim Chalmers on Tuesday, May 12, total Overseas Development Assistance (ODA) for Nepal has further shrunk compared to previous years. The total aid, which stands at $25.4 million (budget estimate) in the current year 2025-26, has been reduced to $23.7 million (budget estimate) for the year 2026-27. What does this consistent decline in ‘Australian Aid’ in the post-COVID years signify? In the third part of our conversation with Felicity Volk, former Australian Ambassador to Nepal, we discuss Australia’s foreign aid policy, the influence the Nepali diaspora can exert on Australian politics, the expertise of the Nepal Army, and the potential roles Nepal could play in the context of Australia’s relations with India and China. Volk spoke to SBS Nepali after her appointment last year to the Board of Directors of the Australian Himalayan Foundation, a charity working in Nepal and the Himalayan region. Disclaimer: We would like to inform you that the opinions e

  • How Sydney's one-horned baby rhino Hari got his Nepali name - अस्ट्रेलियन जन्म, नेपाली नाम: सिड्नीका गैँडा हरिको बेग्लै छ पहिचान!

    15/05/2026 Duración: 08min

    From our archives: An American mother, a Japanese father, an Australian birthplace, and a Nepali name - this is the story of Sydney's Greater One-horned Rhino Hari, and his important in the species' conservation at Taronga Zoo and worldwide. This report was first published on SBS Nepali was on Monday, 13 December 2021. - आमा अमेरिकी, बुवा जापानी, जन्म अस्ट्रेलियन र नाम नेपाली - यो हो हालै सिड्नीको टरोङ्गा चिडियाखानामा सारिएका एक-सिङ्गे गैँडा हरिको कथा, जुन हामीले आफ्नो आर्काइभबाट झिकेर फेरी यहाँहरू माझ ल्याएका छौँ। यो सामाग्री एसबीएस नेपाली वेबसाइटमा पहिलो पटक सोमवार, १३ डिसेम्बर २०२१ मा प्रकाशित भएको थियो।

  • Bal Jagat: Arika Aryal and Neon Karki’s Nepali poems - बाल जगत्: अरिका अर्याल र नियोन कार्कीका नेपाली कविताहरू

    15/05/2026 Duración: 03min

    Welcome to Bal Jagat, a new series featuring poems recited by students studying at various Nepali language schools in Victoria. This SBS Nepali initiative aims to showcase the creative expression and imagination of second-generation Nepali speakers growing up in Australia. In this episode, Arika Aryal from Epping Wollert Nepali Community Baal Vatika and Neon Karki from NAV Bal Chautari Laverton recite their poems. If you would like your children to participate, send us an email at nepali.program@sbs.com.au. - भिक्टोरियामा सञ्चालन भइरहेका विभिन्न नेपाली भाषा विद्यालयमा पढ्दै गरेका केही विद्यार्थीहरूले वाचन गरेका कविताहरूको यो विशेष प्रस्तुति, बाल जगत्‌मा तपाईँलाई स्वागत छ। एसबीएस नेपालीको प्रयास रहने यस विशेष शृङ्खलामा अस्ट्रेलियामा हुर्कँदै गरेको दोस्रो पुस्ताका नेपाली भाषीहरूका भावना, कल्पना र सिर्जनात्मक अभिव्यक्तिलाई समेटिने छ। यस भागमा एपिङ वलर्ट नेपाली कम्युनिटी बाल वाटिकाकी अरिका अर्याल र न्याभ बाल चौतारी ल्याभर्टनका नियोन कार्कीले आफ्ना कविताहरू वाचन गरेका छन्। आफ्ना बच्चाहरूलाई पनि सहभागी गराउन चाहनुह

  • SBS Nepali Community Program Update: Himalaya Day; Remembering Everest - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: सगरमाथा दिवस, बुद्ध जयन्ती

    15/05/2026 Duración: 11min

    Find out about upcoming Nepali community events around Australia, including a Mother’s Day event in Melbourne, the Australian Himalayan Foundation’s Himalaya Day programs in various cities, International Everest Day celebrations organised by the Federation of Nepali Community Associations of Australia, and other activities happening near where you live. - मेलबर्नमा हुन लागेको ‘मदर्स डे’, नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का)को आयोजनामा अस्ट्रेलियाका विभिन्न सहरमा हुन गइरहेका अन्तर्राष्ट्रिय सगरमाथा दिवसका कार्यक्रम, नेपाल लगायत हिमालय क्षेत्रमा परोपकारी काम गर्दै आएको अस्ट्रेलियन हिमालयन फाउन्डेसनको ‘हिमालय डे’ तथा तपाईँ बसोबास गर्ने क्षेत्र वरिपरि आयोजना हुन लागेका नेपाली सामुदायिक कार्यक्रमबारे जान्नुहोस्!

  • Australian weather update for Saturday, 16 May 2026 - शनिवार, १६ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    15/05/2026 Duración: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • One Nation copy cat? Opposition accused of borrowing Hanson's policies in budget reply - वन नेसनको नक्कल? जवाफी बजेटमा ह्यान्सनका एजेन्डा अपनाएको विपक्षीमाथि आरोप

    15/05/2026 Duración: 12min

    Coalition leader Angus Taylor has delivered his first budget reply, vowing to crack down on migration levels and prohibit non-citizens from accessing welfare payments. Critics say the coalition is blaming migrants for Australia's economic troubles, as Pauline Hanson's anti-immigrant One Nation accuses the opposition of copying their policies. - गठबन्धनका नेता एङ्गस टेलरले आफ्नो पहिलो जवाफी बजेट भाषणमा आप्रवासनको स्विकार्ने स्तरमा कडाइ गर्ने र गैर-नागरिकलाई सामाजिक सुरक्षा भुक्तानीमा पहुँच रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आलोचकहरूले गठबन्धनले अस्ट्रेलियाको आर्थिक समस्याका लागि आप्रवासीलाई दोष लगाइरहेको बताएका छन् भने पोलिन ह्यान्सन नेतृत्वको आप्रवासन विरोधी वन नेसन पार्टीले विपक्षीले आफ्ना नीतिहरूको नक्कल गरेको आरोप लगाएको छ।

  • Yeti FC connecting Nepalis in Melbourne for 25 years - मेलबर्नका नेपालीलाई २५ वर्षदेखि मैदान भित्र र बाहिरबाट जोड्ने प्रयासमा रहेको यती फुटबल क्लब

    15/05/2026 Duración: 11min

    Melbourne-based Nepali soccer club Yeti FC is celebrating its Silver Jubilee in 2026. Sajjan Sharma, the club’s President, spoke to SBS Nepali about the club’s journey, which began in 2001. He says, despite various challenges, Yeti FC has been at the forefront of building community connections and enhancing social cohesion in Australia through its on-field and off-field programs. - मेलबर्नमा स्थापना भएको यती फुटबल क्लबको यो रजत जयन्ती वर्ष हो। सन् २००१ मा स्थापना भएसँगै आफूहरूले फुटबल बाहेक पनि, विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गर्दे आएको, क्लबका अध्यक्ष सज्जन शर्माले एसबीएस नेपालीलाई बताएका छन्। २५ वर्ष अगि सुरु भएको उक्त क्लबको यात्राका क्रममा हासिल भएका उपलब्धि एवं सामना गर्नुपरेका चुनौतीहरू लगायतका विषयमा शर्मासँगको कुराकानी सुन्नुहोस्।

  • Opposition unveil tax and immigration overhaul | Morning News Bulletin 15 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: शुक्रवार, १५ मे २०२६

    15/05/2026 Duración: 05min

    Angus Taylor uses budget reply to unveil tax, immigration and welfare overhaul; Donald Trump says Chinese President offering to help broker peace with Iran; and in sailing, Australia prepares for Americas Cup return. - हान्टाभाइरस सङ्क्रमण फैलिएको एक जहाजबाट उद्धार गरिएका छ जना यात्रुलाई आज बिहान पर्थ ल्याई क्वारेन्टिनमा राखिने लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

  • No sea, no problem: How Nepali women's team won kabaddi bronze at the 6th Asian Beach Games - समुन्द्र नभएको नेपालका महिला खेलाडीहरूले चीनको ‘बिच’ कबड्डीमा यसरी ल्याए पदक

    14/05/2026 Duración: 13min

    Nepal women’s kabaddi captain Manmati Bista says winning bronze at the 2026 Asian Beach Games was a proud moment for the team. Despite coming from a landlocked country with limited exposure to beach sports, Nepal impressed in the women’s beach kabaddi event held in China. Our Nepal correspondent, Pratichya Dulal, spoke with Bista about her experience leading the team and her reflections on the growing potential of Nepali athletes in international competitions. - हालै चीनमा सम्पन्न छैटौँ ‘एसियन बिच गेम्स २०२६’ अन्तर्गत महिला कबड्डीमा नेपालले कांस्य पदक हात पारेको छ। नेपालले कबड्डी खेल्न थालेको धेरै समय भए तापनि समुन्द्र नभएको देशका खेलाडीले बिच कबड्डीमा हात पारेको यस सफलतालाई सुखद आश्चर्यका रूपमा लिइएको छ। उक्त प्रतियोगितामा नेपालको बिच कबड्डी टोलीको नेतृत्व गरेकी मानमती विष्टसँग उनको अनुभवका बारेमा नेपाल संवाददाता प्रतिक्षा दुलाल गर्नुभएको कुराकानी सुन्नुहोस्।

  • Investors, renters react cautiously to Australia changing negative gearing, capital gains tax - ‘नेगेटिभ गियरिङ’ र ‘क्यापिटल गेन्स ट्याक्स’ फेरबदल: के भन्छन् लगानीकर्ता र भाडावालहरू?

    14/05/2026 Duración: 06min

    Speculation was rife in the lead up to this year's budget about what it would contain for housing investors. Now we know what Treasurer Jim Chalmers has planned for the capital gains tax discount, and negative gearing regime, both of which have been blamed for favouring investors over first home buyers and inflating prices. What do the changes mean for renters and potential buyers in the housing market? - आर्थिक वर्ष सन् २०२६-२७ को बजेट अघि आवास क्षेत्रमा लगानी गर्नेहरूका लागि के-कस्ता प्रावधान आउलान् भन्ने विषयमा व्यापक अड्कलबाजी भइरहेको थियो। गत मङ्गलवार आफ्नो पाँचौँ बजेट घोषणा गर्दै ट्रेजरर जिम चामर्सले, लगानीकर्ताहरूको साटो पहिलो पटक घर किन्ने ‘फर्स्ट होम बायर्स’हरूलाई प्राथमिकता दिने भन्दै ‘क्यापिटल गेन्स ट्याक्स’ छुट र ‘नेगेटिभ गियरिङ’मा फेरबदल गरिने बताएका छन्। घरजग्गा बजार र सम्भावित घर खरिदकर्तामाथि यसको असर कस्तो पर्ला? एक रिपोर्ट।

  • Radio Program: Australia’s by-election, budget expectations, and the Supreme Court’s order on squatters in Nepal - रेडियो कार्यक्रम: अस्ट्रेलियाको उपनिर्वाचन, बजेट अपेक्षा र नेपालमा सुकुम्वासीबारे सर्वोच्चको आदेश

    14/05/2026 Duración: 53min

    Listen to our radio program, first aired on SBS South Asian on Tuesday,12 May 2026 at 2 PM, and repeated on Thursday, 14 May on SBS Radio 2 from 4 PM. We covered major Australia-focused news from the past seven days, including One Nation’s historic victory in the Farrer by-election in southern New South Wales. In Nepal news, we covered the Supreme Court’s order to follow due process in removing squatter settlements and unmanaged structures, expectations surrounding Australia’s federal budget, and an interview with Prabal Gurung. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South As

  • Australian weather update for Friday, 15 May 2026 - शुक्रवार, १४ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    14/05/2026 Duración: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Tough calls over NDIS cuts hang over aftermath of federal budget - एनडीआईएस कटौती: आफ्नो छोराको भविष्यबारे चिन्ता व्यक्त गर्दै एक नेपाली आमा

    14/05/2026 Duración: 08min

    Cuts to the National Disability Insurance Scheme are the largest source of savings in the federal budget, leaving many in the disability community angry and anxious about what's to come. The details of which participants will lose their supports, and whether state governments will fill those gaps, are still being worked out. - राष्ट्रिय अपाङ्गता बीमा योजना (एनडीआईएस) मा गरिएको कटौतीका कारण सिड्नी निवासी मिरा यादव लगायत यस योजना अन्तर्गत रहेका परिवारहरूले यो बजेटमा आफूहरू पराजित समूहमा परेको अनुभव गरेका छन्। यस योजनामा हाल रहेका कस्ता सहभागीहरूले चाहिँ आफ्ना सहयोग सेवा गुमाउनेछन् र राज्य सरकारहरूले ती सेवाका रिक्त स्थानहरू पुर्ने काम गर्नेछन् कि छैनन् भन्ने विवरणहरू अझै छलफलकै चरणमा छन्। यसबारे थप यो रिपोर्टमा सुन्नुहोस्।

  • Donald Trump in Beijing for high-stakes talks with Xi Jinping | Morning News Bulletin 14 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बिहीवार, १४ मे २०२६

    14/05/2026 Duración: 04min

    Donald Trump arrives in Beijing for high-stakes talks with Xi Jinping; Russia launches massive drone barrage on Ukraine, killing at least six people; and in sport, Panthers prepare for a future without Ivan Cleary. - सङ्घीय बजेटको जवाफी भाषणमा विपक्षीले आप्रवासन स्विकार्ने विषयलाई नयाँ घर निर्माण सङ्ख्यासँग जोडेर हेर्ने, अमेरिकी राष्ट्रपतिको चीन भ्रमणमा अमेरिकाको हितलाई केन्द्रमा राखिने भनाइ लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

  • ‘Out of my comfort zone’: Preeti Rai's experience scoring for international football clubs - ‘हामीलाई फुटबलको दुनियाँ थाहा छैन रैछ’: विदेशी क्लबमा नेपालकी प्रीति राईको अनुभव

    13/05/2026 Duración: 08min

    Nepal women’s national football team midfielder Preeti Rai has scored five goals in 25 international appearances for Nepal and continues to build her reputation through strong performances with overseas clubs. Currently playing for Preah Khan Reach Svay Rieng FC in Cambodia, Rai has also competed in women’s football leagues in Jordan and India. In this episode of the SBS Nepali podcast, Nepal correspondent Pratichya Dulal speaks with Rai about her experiences playing abroad and how international exposure can influence the development of Nepali women footballers. - नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीति राईले नेपालको प्रतिनिधित्व गर्दै हालसम्म २५ अन्तर्राष्ट्रिय खेलमा पाँच गोल गरिसकेकी छिन् भने, विदेशी क्लबहरूमा समेत उनले राम्रो प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय रूपमा पनि ख्याति कमाइरहेकी छिन्। हाल उनी कम्बोडियाको प्रेह खान रिच स्वाय रिएङ क्लबसँग आबद्ध छिन्। जोर्डन र भारतमा सञ्चालन हुने महिला फुटबल लिगबाट खेलेको अनुभव पनि राईसँग रहेको छ। नेपाल संवाददाता प्रतीक्षा दुलालले प्रीति राईसँग विदेशमा खेल्दाक

  • Australian weather update for Thursday, 14 May 2026 - बिहीवार, १३ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    13/05/2026 Duración: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Federal budget 2026 winners and losers: What’s in for Australia’s Nepalis? - सङ्घीय बजेट २०२६: अस्ट्रेलियामा बस्ने नेपालीलाई के नाफा, के घाटा

    13/05/2026 Duración: 30min

    A new tax cut is part of this year's federal budget — but it won't arrive right away. Treasurer Jim Chalmers has centred his fifth budget around "a hard road of reform", which includes reducing several tax discounts for property investors and trust beneficiaries. SBS Nepali spoke with economist Krishna Hamal about the budget and what its key measures could mean for Nepalis in Australia. - सङ्घीय ट्रेजरर जिम चामर्सले मङ्गलवार, मे १२ मा आर्थिक वर्ष सन् २०२६-२७ को बजेट घोषणा गरेका छन्। यसपालिको बजेटमा सरकारले कर कटौती, आवास सुधार, ‘नेगेटिभ गियरिङ’, ‘क्यापिटल गेन्स ट्याक्स’ लगायत कुन क्षेत्रमा कति लगानी गर्ने योजना गरेको छ? र अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूलाई यसले कसरी प्रभावित गर्नेछ? यसबारे क्यानबरास्थित अर्थशास्त्री कृष्ण हमालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • Canefields of sorrow: How Indians came to Fiji - SBS Examines: उखुबारीको पीडा, कसरी पुगे भारतीयहरू फिजी

    13/05/2026 Duración: 07min

    Indo-Fijians reflect on the journey of their ancestors from India to the sugarcane plantations of Fiji. More than 60,000 of their descendants now call Australia home. But the echoes of that trauma filled era persist as many grapple with their identity. - भारतीय मूलका फिजियनहरू आफ्ना पुर्खाहरू भारतबाट फिजीका उखुबारीसम्म पुगेको यात्रालाई सम्झिरहेका छन्। अहिले उनीहरूका सन्तानमध्ये ६० हजारभन्दा बढी अस्ट्रेलियामा बसोबास गरिरहेका छन्। तर पीडा र आघातले भरिएको त्यो इतिहासको प्रतिध्वनि आज पनि जीवित छ र धेरैले अझै आफ्नै पहिचानसँग जुधिरहनु परेको छ।

página 3 de 73