Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 55:10:21
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    16/05/2024 Duración: 03min

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - विद्यार्थीहरूलाई लक्षित गर्दै 'करिअर' का सम्बन्धमा सिकाइने कार्यक्रमका साथै तपाईँ वरपर हुन गइरहेका अन्य सामुदायिक गतिविधिबारे जानकारी राख्नुहोस्।

  • 'Sandeep has got a chance to prove himself, this decision has been made near the World Cup' - 'सन्दीपलाई आफूलाई प्रुभ गर्ने मौका मिलेको छ, यो निर्णय वर्ल्ड कपको बेलामा आएको छ'

    16/05/2024 Duración: 13min

    Nepali cricketer Sandeep Lamichhane’s rape conviction has been overturned by High Court Patan, potentially allowing him to join the T20 World Cup in June. Prem Raj Upreti, President of the Nepalese Association of Victoria and a former cricketer, spoke to SBS Nepali about the possibility of Nepal's performance improving if Lamichhane is included in the World Cup squad. - क्रिकेटर सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा उच्च अदालत पाटनले सफाइ दिए लगत्तै नेपाल क्रिकेट सङ्घ क्यानले उनीमाथि लगाइएको निलम्बन फुकुवा गरिएको जनाएको छ। यस निर्णयलाई लिएर नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)का अध्यक्ष तथा नेपाली क्रिकेटमा लामो समय सक्रिय रहेका पूर्व क्रिकेटर प्रेमराज उप्रेतीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • Australia's weather: Friday, 17 May 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, १७ मे २०२४

    16/05/2024 Duración: 01min

    A quick weather update of major Australian cities for Friday, 10 May 2024 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १७ मेमा मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Thursday, 16 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १६ मे २०२४

    16/05/2024 Duración: 03min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • How will Australia's 2024-25 federal budget affect international students? - अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सन् २०२४-२५ को बजेटमा खास के छ त?

    16/05/2024 Duración: 16min

    Migration agent Niraj Shrestha spoke to SBS Nepali about the key budget takeaway for international students and the immigration sector. - सङ्घीय बजेटमा केही सीमित योजना अन्तर्गत बाहेक अस्ट्रेलिया आउन चाहने अधिकांश आप्रवासी वा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सरकारले कडा नीति राख्ने झल्को दिएको जानकारहरूको बुझाइ छ। बजेट र यसले अध्यागमन क्षेत्रमा कस्तो परिवर्तन ल्याउने देखिन्छ भन्ने बारे एसबीएस नेपालीले माइग्रेसन एजेन्ट नीरज श्रेष्ठसँग गरेको कुराकानी सुन्नुहोस्।

  • Australia's weather: Thursday, 16 May 2024 - अस्ट्रेलियाको मौसमः बिहीवार, १६ मे २०२४

    15/05/2024 Duración: 01min

    What will the weather be like tomorrow in Australia's major cities? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 15 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १५ मे २०२४

    15/05/2024 Duración: 08min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

  • Budget 2024: This economist thinks the energy bill relief is not big compared to its cost - बजेट २०२४: बिजुलीको महशूल धेरै भएकाले राहत रकमलाई ठूलो होइन भन्छन् यी अर्थशास्त्री

    15/05/2024 Duración: 13min

    From a 30 percent tax cut to a $300 energy bill handout, the federal government says this year's budget offers something for everyone. However, some economists are concerned that these short-term gains might further fuel inflation. SBS Nepali spoke with economist Krishna Hamal for an analysis of the budget. - सन् २०२४ को सङ्घीय बजेटले मुद्रास्फीति घटाउन सहयोग गर्ने र अस्ट्रेलियनहरूलाई बढ्दो जीवन लागतबाट राहत दिने उद्देश्य रहेको सरकारी भनाई छ। तर केहीले यी सरकारी योजनाले महँगी घटाउन मद्दत गर्ने भन्दा पनि रिजर्भ ब्याङ्कलाई ब्याजदर बढाउन दबाब सिर्जना गर्ने चिन्ता व्यक्त गरेका छन्। बजेट २०२४/२५ कस्तो छ त? सुन्नुहोस् एकजना अर्थविद् कृष्ण हमालको समीक्षा, एसबीएस नेपालीको यो प्रस्तुतीमा।

  • Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    15/05/2024 Duración: 08min

    The Prime Minister heralds the upcoming budget as a 'true Labor budget'. South Australia pushes for a social media ban for children under 14. Alja Tomljanovic makes a much-awaited comeback to the WTA circuit. - सङ्घीय बजेटले सबै अस्ट्रेलियनहरूलाई समेट्ने भएकोले यो साँचो अर्थमा 'लेबरको बजेट' भएको प्रधानमन्त्री एन्थोनी आल्बनिजीको भनाइ रहेको छ। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    15/05/2024 Duración: 05min

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - बुद्ध जयन्तीको अवसरमा हुन गइरहेको फुटबल प्रतियोगितादेखि 'मेन्टरिङ' कार्यक्रमसम्म - तपाईँ बस्ने स्थान वरपर हुन गइरहेका सामुदायिक गतिविधिबारे जानकारी राख्नुहोस्।

  • Australia's weather: Wednesday, 15 May 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, १५ मे २०२४

    14/05/2024 Duración: 01min

    What will the weather be like tomorrow in Australia's major cities? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 14 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १४ मे २०२४

    14/05/2024 Duración: 03min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Understanding the profound connections First Nations have with the land - अस्ट्रेलियाका आदिवासीहरूको पृथ्वीसँग रहेको गहिरो सम्बन्ध

    13/05/2024 Duración: 08min

    The land holds a profound spiritual significance for Aboriginal and Torres Strait Islander peoples, intricately intertwined with their identity, belonging, and way of life. - माटो वा भूमिले एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूका लागि एकदमै ठुलो पवित्र महत्त्व बोकेको छ। यो उनीहरूको पहिचान, आत्मीयता र जीवनशैलीसँग निकै मिहिन रूपमा गाँसिएको छ।

  • Is blood donation becoming a 'healthy' health competition in Australia's Nepali community? - के अस्ट्रेलियाको नेपाली समुदायमा रक्तदान एक स्वस्थ स्वास्थ्य प्रतियोगिता बन्दै गएको हो?

    13/05/2024 Duración: 13min

    World Red Cross Day is celebrated on 8 May every year. Also known as World Red Cross and Red Crescent Day, it marks the significance of the International Federation of Red Cross and Red Crescent Societies (IFRC) and staff and volunteers working to save lives around the world. Blood donors from Melbourne spoke to SBS Nepali about their experience in donating blood and the increasing participation from the Nepali community. - हरेक वर्ष आठ मे लाई विश्व रेड क्रस दिवसको रूपमा मनाइन्छ। यस दिनमा रेड क्रस सङ्गठन र विश्वभर सहयोगको खाँचोमा रहेका मानिसहरूलाई मद्दत गर्दै आएका स्वयंसेवक, स्वास्थ्यकर्मी र रक्तदाताहरू प्रति सम्मान व्यक्त गरिन्छ। अस्ट्रेलियामा रक्तदान गर्ने नेपाली समुदायका सदस्यहरूको सङ्ख्या पनि पछिल्लो समयमा बढ्दै आएको समयमा मेलबर्नका केही रक्तदाताहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • Australia's weather: Tuesday, 14 May 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, १४ मे २०२४

    13/05/2024 Duración: 01min

    What will the weather be like tomorrow in Australia's major cities? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 13 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १३ मे २०२४

    13/05/2024 Duración: 03min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'I realised the importance of my mother after I had children of my own': Mother's Day in Australia - 'आमाको धेरै महत्त्व हुने रहेछ भनेर आफ्नो बच्चाहरू जन्मिए पछि थाहा भयो': मातृ सम्मान दिवस

    13/05/2024 Duración: 01h08min

    Every year, Mother's Day is celebrated on the second Sunday of May in Australia. Nepali women in Melbourne spoke to SBS Nepali about the journey of motherhood. - अस्ट्रेलियामा 'मदर्स डे' हरेक मे महिनाको दोस्रो आइतवार मनाइन्छ, र यसपालि भने १२ मेमा परेको थियो। नेपाली पात्रो अनुसार भने आमाको मुख हेर्ने दिन यस वर्ष बुधवार आठ मेमा थियो। यसै सन्दर्भमा अस्ट्रेलियामा आफ्ना सन्तानलाई भेट्न आएका तथा मेलबर्नमा बस्दै आएका नेपाली महिलाहरूले आफ्नो मातृत्वको यात्राको बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • Psychologist says talking to others can aid those grieving the loss of a parent - अभिभावक गुमाएको पिडामा रहेकाले अरूसँग कुरा गर्नु सहयोगी हुने मनोविज्ञको सुझाव

    13/05/2024 Duración: 12min

    Various attachment theories propose that parents who foster a secure environment for their children during their formative years will continue to hold significance throughout their lives. Sydney-based psychologist Pratibha Maharjan says that the loss of a parent, particularly a mother, can have enduring effects on an individual's personality development. Maharjan spoke to SBS Nepali about the pivotal role of a mother and strategies to cope with the loss of a parent. - मनोविज्ञान सम्बन्धी विभिन्न सिद्धान्तहरूले बालबालिकालाई हुर्काइको क्रममा सुरक्षित वातावरण प्रदान गर्ने अभिभावकले जीवनकालसम्म महत्त्वपूर्ण स्थान राख्ने बताएका छन्। त्यस्ता अभिभावक र विशेष गरी आमालाई गुमाउँदाको चोटले व्यक्तित्व विकासमा दीर्घकालीन प्रभाव पार्ने सिड्नीकी मनोविज्ञ प्रतिभा महर्जन बताउँछिन्। यो पिडाबाट बाहिर निस्कन के गर्न सकिन्छ भन्नेबारे महर्जनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • Australia weather update in Nepali for this weekend: 11 and 12 May 2024 - अस्ट्रेलियामा यो सप्ताहान्तको मौसम: ११ र १२ मे २०२४

    10/05/2024 Duración: 02min

    A quick weather update of major Australian cities for the weekend in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?

  • SBS Nepali Australian News Headlines: Friday, 10 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १० मे २०२४

    10/05/2024 Duración: 02min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

página 22 de 25