Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
SBS Nepali Australian News Headlines: Thursday, 16 November 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियाली समाचार: बिहिवार, १६ नोभेम्बर २०२३
16/11/2023 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियाली समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepali Australians weigh in on Nepal's TikTok ban - नेपालमा टिकटक प्रतिबन्धबारे के भन्छन् त अस्ट्रेलियाका नेपालीहरू?
16/11/2023 Duración: 07minIn response to the recent announcement by the Nepali government to ban the popular social network TikTok, opinions within the Nepali community in Australia are diverse and reflective of the broader discourse surrounding the decision. The government's rationale for the ban centers on the spread of propaganda deemed harmful to family and social harmony. This move has triggered a range of reactions, with both support and opposition emerging across various social networks. - नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्धित गर्ने घोषणा गरेसँगै सामाजिक सञ्जालहरूमा उक्त निर्णयको समर्थन र विरोधमा आवाजहरू उठेका छन्। कार्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठक पछि सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले नेपालमा टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिएकी थिइन्। पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचार प्रसार गरिएको भन्दै उक्त निर्णय आएको उनको भनाइ थियो। यसबारे टिकटक प्रयोगकर्ता तथा यी सम्पूर्ण घटनाक्रमहरूलाई नजिकबाट नियाली रहेका अस्ट्रेलियावासी नेपालीहरू चाहिँ के भन्छन् त यो रि
-
Australia Weather Update: Thursday, 16 November 2023 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, १६ नोभेम्बर २०२३
15/11/2023 Duración: 02minAustralian weather update in Nepali for Thursday, 16 November 2023? - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, १६ नोभेम्बरको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 15 November 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियाली समाचार: बुधवार, १५ नोभेम्बर २०२३
15/11/2023 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियाली समाचार छोटकरीमा सुन्नुहोस्।
-
These Mangalinis, who have taken over the genre of Malashree songs, share memories of singing for the erstwhile royal family - भूतपूर्व राजपरिवारका लागि गाएको स्मरणका साथ मालश्री गानको विधा सम्हालेका यी मङ्गलिनी
14/11/2023 Duración: 11minMangalini's team sings Mangal songs at Hanuman Dhoka's Dashain house throughout the festival. Six of them even used to sing on auspicious occasions for the former royal family. On the occasion of Dashain, Nepal Correspondent Sewa Bhattarai spoke to Mangalinis, Rohita Suwal and Dhan Kumari Dangol. - दशैँको सातौँ दिन नेपालको हनुमान ढोकामा फूलपाती भित्र्याइन्छ, र त्यो कामलाई उत्सवका रूपमा मनाउँदै थुप्रै साङ्गीतिक टोलीले गाउने र बजाउने गरेका छन्। तिनै मध्ये एक हुन्, मङ्गलिनीको टोली, जसले दशैँभरि नै हनुमान ढोकाको दशैँ घरमा मङ्गल गीत पनि गाउने गरेका छन्। हाल नेपालमा नौ जना मङ्गलिनी रहेका छन्, जस मध्ये छ जनाले भूतपूर्व राजपरिवारका शुभ अवसरहरूमा समेत मङ्गल गान गाउने गरेका थिए। यो विशेष विधा सम्हालेर बसेका दुई जना मङ्गलिनी रोहिता सुवाल र धनकुमारी डङ्गोलसँग नेपाल संवाददाता सेवा भट्टराईले दशैँका अवसरमा गरेको कुराकानी सुन्नुहोस्।