Sinopsis
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Episodios
-
साझा खबर २०७९ असार ३२ गते विहान ६ बजे
16/07/2022 Duración: 33minसाझा खबर २०७९ असार ३२ गते विहान ६ बजे
-
Sajha Khabar 2079 Ashad 31 Evening 07:30 PM News
15/07/2022 Duración: 30minSajha Khabar 2079 Ashad 31 Evening 07:30 PM News
-
Episode-12. Hello Samsad_2079-03-31 {MP In Climate Change}
14/07/2022 Duración: 29minEpisode-12. Hello Samsad_2079-03-31 {MP In Climate Change}
-
साझा खबर २०७९ असार ३० गते साँझ ७:३० बजे
14/07/2022 Duración: 31minसाझा खबर २०७९ असार ३० गते साँझ ७:३० बजे
-
साझा खबर २०७९ असार ३० गते विहान ६ बजे
14/07/2022 Duración: 30minसाझा खबर २०७९ असार ३० गते विहान ६ बजे
-
Sajha Khabar 2079 Ashad 29 Evening 07:30 PM News
13/07/2022 Duración: 30minSajha Khabar 2079 Ashad 29 Evening 07:30 PM News
-
-
साझा खबर २०७९ असार २९ गते विहान ६ बजे
13/07/2022 Duración: 31minसाझा खबर २०७९ असार २९ गते विहान ६ बजे
-
Sajha Khabar 2079 Ashad 28 Evening 07:30 PM News
12/07/2022 Duración: 29minSajha Khabar 2079 Ashad 28 Evening 07:30 PM News
-
साझा खबर २०७९ असार २८ गते विहान ६ बजे
12/07/2022 Duración: 30minसाझा खबर २०७९ असार २८ गते विहान ६ बजे
-
-
Sajha Khabar 2079 Ashad 27 Evening 07:30 PM News
11/07/2022 Duración: 30minSajha Khabar 2079 Ashad 27 Evening 07:30 PM News
-
पानी नपर्दा तराइ, मधेशका किसानको खेत बाँझै
11/07/2022 Duración: 02minमहोत्तरीका चन्नी राईको मुख्य पेसा कृषि हो । अघिल्ला वर्षमा असार लाग्दा रोपाइँको चटारो हुन्थ्यो । तर, यसपटक पानी नपरेपछि फुर्सदभन्दा पनि छछटपटी धेरै छ । उहाँ भन्नुहुन्छ, ‘यसपटक पानी नपरेका कारण रोपाइँ नै गर्न सकेको छैन । वर्षभरिलाई गुजारा चलाउन पनि समस्या होला जस्तो छ । यस्तै घाम लागि रहने भने रोपेको अन्नमा उत्पादन कस्तो होला भन्ने पनि थाहा छैन ।’ धनुषाका हरिनारायण साहको समस्या पनि चन्नीको भन्दा फरक छैन । पुख्र्यौली पेशाको रूपमा कृषि भए पनि पछिल्ला दिनमा खेत बटैया लगाएको उहाँले बताउनुभयो । साह भन्नुहुन्छ, ‘पानी नै यसपटक परेको छैन । जसले गर्दा रोपाइँ पनि भएको छैन । अब साउनसम्म पनि पानी परेन भने त समस्या छ । पानी नै नहुँदा खेत सबै सुक्खा भइसक्यो । लगाएका धानका बिउ पनि सुक्ने बेला हुँदैछ ।’ रोपाइँको समयमा पर्याप्त पानी पर्ने हो भने झारपात नउम्रिने र यसले गोडमेलमा सजिलो हुने किसानहरू बताउँछन् । तर यसपाली असार जाने बेलासम्म पनि पानी परेको छैन । जसका कारण रोपाइँ गर्न नपाएको सर्लाहीका किसान हरिश्याम रायको भनाइ छ । खेत सबै सुक्खा भएर रोपाइँ नै हुन नसकेकोमा उहाँ चिन्तित हुनुहुन्छ । मधेश प्रदेशमा यसपटक समयमै पानी नपर्द
-
Episode-69. Jiban Rakchya 2079-03-27 {Bharati Pathak}
11/07/2022 Duración: 25minEpisode-69. Jiban Rakchya 2079-03-27 {Bharati Pathak}
-
साझा खबर २०७९ असार २७ गते विहान ६ बजे
11/07/2022 Duración: 31minसाझा खबर २०७९ असार २७ गते विहान ६ बजे
-
Sajha Khabar 2079 Ashad 26 Evening 07:30 PM News
10/07/2022 Duración: 30minSajha Khabar 2079 Ashad 26 Evening 07:30 PM News
-
प्रधानन्यायाधीश जबराबिरुद्धको महााअभियगोगका चार महिना
10/07/2022 Duración: 03minप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथि लागेको महाअभियोग प्रस्तावका बारेमा छानबिनका लागि प्रतिनिधि सभाले समिति बनायो तर चार महिनासम्म एउटा पनि बैठक बस्न सकेको छैन । जबराविरुद्ध २०७८ फागुन १ गते नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रका सांसदहरूले प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावका बारेमा अध्ययन गर्न २१ दिनपछि ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गगरेको थियो । प्रमुख प्रतिपक्षी दल एमालेका चार, काँग्रेस, माओवादीका २÷२, एकीकृत समाजवादी पार्टीका, जसपा र लोसपाका १/१ जना सांसद समितिमा छन् । ‘अनौपचारिक कुराकानीहरू त भइराखेको छ । औपचारिक बैठक बसेको छैन ।’ समिति सदस्य कल्याणी कुमारी खडकाले भन्नुभयो, ‘हामी छिटै बैठक बस्ने तयारीमा छौँ ।’ प्रस्तावित महाअभियोगमा प्रधानन्यायाधीश जबराको आचरणमाथि २१ प्रश्न उठाइएको छ । संविधानको धारा १ सय १ अनुसार गठन भएको उक्त समितिलाई ती प्रश्नमा छानबिन गरि महाभियोगको प्रस्ताव पेस गर्ने आधार र कारण भएनभएको बुझ्ने अनि सिफारिस गर्ने अधिकार छ ।
-
साझा खबर २०७९ असार २६ गते विहान ६ बजे
10/07/2022 Duración: 31minसाझा खबर २०७९ असार २६ गते विहान ६ बजे
-
Sajha Khabar 2079 Ashad 25 Evening 07:30 PM News
09/07/2022 Duración: 31minSajha Khabar 2079 Ashad 25 Evening 07:30 PM News
-
रासायनिक मलको अभाव बाजुराबासीको 'अवसर' (अडियोसहित)
09/07/2022 Duración: 03minबाजुरा सदरमुकाम मार्तडीमा स्थानीय लालबहादुर खड्का करेसाबारी खन्दै गरेको अवस्थामा भेटिनुभयो । आलु लगाइसकेको बारीमा मकै र भटमास रोप्ने उहाँको तयारी छ । त्यसैका लागि माटोमा गोठेमल मिसाउन थाल्नुभएको रहेछ । गोठे मलले माटो पनि मलिलो बनाउने अनि उत्पादन पनि राम्रो हुने भएका कारण रासायनिक मलप्रति नलागेको उहाँको भनाइ छ । ‘प्राङ्गारिक मलले माटोलाई पोषक तत्व दिन्छ भन्ने सुन्दै जन्मिएँ । दैनिक रूपमा उपभोगका लागि दूध लगाउने गरेकै स्थानबाट मागेर बारीमा गोठे मलको प्रयोग गरिरहेको छु ।’ लालबहादुरले थप्नुभयो । बाजुराकै बडीमालिका नगरपालिका २ का शर्मिला सागरले पनि खेतबारीमा अहिलेसम्म रासायनिक मल प्रयोग गर्नु भएको छैन । कारण बारे उहाँले भन्नुभयो,‘गाइभैँसीको मल नै राम्रो हुन्छ भन्ने हामीले सुनेका छौँ । स्याउला सोत्तरलाई खाल्डोमा कुहाएर नै मल उत्पादन गर्दै आएका छौँ ।’