Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
20/03/2025 Duración: 07minStay informed about the significant world events from the past week in Nepali language. - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा युक्रेनी र रूसी राष्ट्रपतिसँगको छुट्टा छुट्टै टेलिफोन वार्ता पछि ऊर्जा पूर्वाधारहरूमा आक्रमण रोक्नका लागि दुवै राष्ट्र तैयार भएको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Friday, 21 March 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २१ मार्च २०२५
20/03/2025 Duración: 01minSBS Nepali Australian weather update for Friday, 21 March 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Thursday, 20 March 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २० मार्च २०२५
20/03/2025 Duración: 08minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali community events update: Nepal Festival in Canberra and 'Gazal Musayera' in Melbourne - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: क्यानबरामा नेपाल फेस्टिभल र मेलबर्नमा गजल मुशायरा
20/03/2025 Duración: 07minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
‘Thank you for everything you do to contribute to making our state great’: Victorian Premier Jacinta Allan - ‘तपाईँ (नेपाली)हरूले पुर्याउनु भएको योगदानका लागि धन्यवाद’: भिक्टोरियन प्रिमियर जसिन्टा आलान
20/03/2025 Duración: 21minThousands of Melburnians flocked to Federation Square on Saturday, 15 March, to attend Nepal Festival Melbourne 2025. SBS Nepali spoke to participants, artists and community members, including Premier Jacinta Allan, the first ruling premier to attend the biennial event in the state. We also spoke to Nepali Honorary Consul Nirajan Gauli about the official inauguration of the Consulate of Nepal in Glenroy and the Melbourne-based co-founder of a new Nepali app. - मेलबर्नमा नेपाल फेस्टिभल गए शनिवार, १५ मार्चमा सम्पन्न भएको छ। दुई वर्षको अन्तरालमा हुने उक्त महोत्सवमा पहिलो पटक भिक्टोरियन सरकार प्रमुखको उपस्थिति रहेको थियो। प्रिमियर जसिन्टा आलान र विपक्षी गठबन्धनका उप-प्रमुख स्याम ग्रथ लगायत अन्य प्रमुख अतिथि, परेडका सहभागीहरू र कलाकारहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी गरेका सुन्नुहोस्। यो अडियो प्रस्तुतिमा मेलबर्न स्थित नेपाली कन्सुलेटको कार्यालयको औपचारिक उद्घाटनका क्रममा भिक्टोरियाका लागि नेपाली दूत नीराजन गौली र एक नयाँ एपका मेलबर्न निवासी सञ्चालक नवीन सापकोटासँगको कुराकानी पनि समेटिएको छ।
-
SBS Nepali Australian News Headlines: Wednesday, 19 March 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १९ मार्च २०२५
19/03/2025 Duración: 06minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Understanding Indigenous knowledge of weather and seasons - अस्ट्रेलिया बुझ्नुहोस्: मौसम र ऋतुहरूबारे आदिवासी ज्ञान
19/03/2025 Duración: 09minYou’re probably familiar with the four seasons—Summer, Autumn, Winter, and Spring—but did you know that First Nations people have long recognised many more? Depending on the location, some Indigenous groups observe up to six distinct seasons each year. - तपाईँहरूमध्ये धेरैले ग्रीष्म, शरद, हिउँद र वसन्त चार ऋतु अनुभव गर्नुभएको होला। तर के तपाईँलाई थाहा छ फर्स्ट नेसन्सका मानिसहरू यी चार बाहेक अरू मौसमहरू पनि अनुभव गर्छन् । आदिवासी मानिसहरूका लागि ठाउँ अनुसार प्रत्येक वर्ष छ वटा फरक मौसमहरू हुन्छन्।
-
SBS Nepali Australian weather update: Wednesday, 19 March 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १९ मार्च २०२५
18/03/2025 Duración: 02minSBS Nepali Australian weather update for Wednesday, 18 March 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Weekly Update: 'Icefall Doctor' team heads to base camp as the climbing season begins - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: आरोहण सिजन सुरु हुँदै गर्दा 'आइसफल डाक्टर' टोली आधारशिविर तर्फ
18/03/2025 Duración: 07minStay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - सगरमाथामा बाटो बनाउने जिम्मेवारी पाएको सगरमाथा प्रदूषण नियन्त्रण समितिले खुम्बु आइसफल मार्ग निर्माण तथा मर्मत गर्न आठ जनाको टोली खटाएको लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
-
Moomba parade: Multi-cultural performances - मुम्बा परेड: विभिन्न सांस्कृतिक समूह र समुदायको प्रस्तुति
18/03/2025 Duración: 03minThe Moomba Festival is held in Melbourne every year during the Labour Day long weekend. The City of Melbourne celebrated 71 years since the initiation of the festival in 1955. Moomba Parade performer and some Nepali-speaking participants spoke to SBS Nepali about their experience of Moomba Parade. - मेलबर्नमा हरेक वर्ष ‘लेबर डे लङ विकेन्ड‘मा मुम्बा फेस्टिभल आयोजना हुने गर्छ। सन् १९५५ मा पहिलो पटक मुम्बा फेस्टिभल आयोजना भएको थियो र यो वर्ष उक्त महोत्सवको ७१ औँ संस्करण आयोजना गरिएको थियो। महोत्सव अन्तर्गतको परेडमा पुगेका केही नेपालीभाषीहरू एवं अन्य सहभागीहरूसँग एसबीएस नेपालीेले गरेको छोटो कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
18/03/2025 Duración: 07minListen to the top Australian news from the last seven days. - अकस सम्झौता खारेज गर्न सङ्घीय सरकारलाई दबाब बढ्दै गएको लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 18 March 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १८ मार्च २०२५
18/03/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Understanding sexual consent: Why it matters for everyone - अस्ट्रेलिया बुझ्नुहोस्: सहमति सहितको यौन सम्पर्क बारे जान्नु किन सबैको लागि आवश्यक छ?
18/03/2025 Duración: 11minUnderstanding sexual consent doesn’t have to be overwhelming—it’s a set of skills, like empathy and communication, that anyone can learn. By having open conversations, we can build a shared understanding that fosters healthy, respectful relationships for everyone. - सहमति सहितको यौन सम्पर्कको बारेमा बुझ्न त्यस्तो गाह्रो छैन - यो एक किसिमको कला हो। जस्तै सहानुभूति राख्ने, अरूसँग कसरी कुराकानी गर्ने लगायत हुन्छन् र जो कोहीले पनि सिक्न सक्छन्। हामी खुला रूपमा कुराकानी गरेर स्वस्थ र सम्मानजनक सम्बन्धलाई अघि बढाउने भन्ने बुझाइको विकास गर्न सक्छौँ।
-
What do Nepali children, parents and others say about the Australian social media ban? - अस्ट्रेलियामा लागू हुने सोसल मिडिया प्रतिबन्ध बारे नेपाली बालबालिका, आमाबाबु र जानकारहरू
17/03/2025 Duración: 22minLast November, Australia’s federal parliament passed a law banning children under 16 from using social media, making it the first country worldwide to introduce such a measure. The law, which is said to be implemented by the end of this year, has sparked controversies throughout the country. Nepali children from Melbourne and Sydney, as well as parents and psychiatrist Dr Anupam Pokharel, spoke to SBS Nepali about the possible impacts of this legislation. This podcast was first published in January 2025. - गत नोभेम्बरमा अस्ट्रेलियाको सङ्घीय संसद्ले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सोसल मिडिया चलाउन नपाउने नयाँ कानून पारित गर्यो। यो विश्वमै पहिलो पटक लागू हुने भनिएको कानून हो। सन् २०२५ को अन्त्यसम्ममा लागू हुने भनिएको यो कानूनका बारेमा मेलबर्न र सिड्नीका बालबालिका र उनीहरूको अभिभावकहरूका विचार र यो कानूनका मानसिक स्वास्थ्य प्रभावबारे मनोचिकित्सक डा. अनुपम पोखरेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्। यो पोडकास्ट पहिलो पटक ज्यानुअरी २०२५ मा प्रकाशित भएको थियो।
-
Is there a ‘chance’ of restoring the monarchy in Nepal? - के नेपालमा राजसंस्था पुनर्स्थापनाको ‘चान्स’ छ त?
17/03/2025 Duración: 08minAs the disposed King Gyanendra Shah returned from the tourist city of Pokhara to the Nepali capital Kathmandu last week, thousands of Nepali people were seen in the streets in his support. However, one journalist says the whole act is motivated by the idea that some things can be achieved by creating chaos. Nepal correspondent Prayas Dulal spoke to journalist Durga Khanal about the chances of the monarchy being restored in the Himalayan state. - आइतबार, ९ मार्चमा पोखराबाट काठमाण्डू फर्केका ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा राजावादी दल तथा समर्थकहरूले स्वागत गरेका थिए। सोसल मिडियामा मात्र नभई मूलधारका सञ्चार माध्यमहरूमा पनि विभिन्न कोणबाट टिका-टिप्पणी एवम् चर्चाहरू भएका छन्। लामो समयदेखि नेपालको राजनीतिका विषयमा कलम चलाउँदै आएका पत्रकार दुर्गा खनालसँग नेपाल संवाददाता प्रयास दुलालले नेपालमा भएको पछिल्लो प्रदर्शन र राजनीतिक दलहरुको धारणाका बारेमा गर्नुभएको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Tuesday, 18 March 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १८ मार्च २०२५
17/03/2025 Duración: 01minSBS Nepali Australian weather update for Tuesday, 17 March 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 17 March 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १७ मार्च २०२५
17/03/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Monday, 17 March 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, १७ मार्च २०२५
16/03/2025 Duración: 02minAustralian weather update in Nepali for Monday, 17 March 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian weather update: Sunday, 16 March 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १६ मार्च २०२५
15/03/2025 Duración: 02minAustralian weather update in Nepali for Sunday, 16 March 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
‘We don't consider our audience ignorant!’: Theatre artist Ghimire Yubaraj - ‘दर्शकलाई हामी अज्ञानी ठान्दैनौँ!’: नाट्यकर्मी घिमिरे युवराज
15/03/2025 Duración: 10minTheatre personality, Ghimire Yubaraj says Nepalis aren't watching as many plays. Yubaraj says there are many choices for people to keep themselves entertained. He spoke to Nepal correspondent Prayas Dulal on the contemporary theatre industry, its challenges and his future projects. - मनोरञ्जनका विभिन्न माध्यम विकसित हुँदै गइरहेको हालको अवस्थामा नेपालमा नाटक हेर्ने दर्शक कत्तिको छन्? अनि कस्ता खालका दर्शक आउँछन् नाटक घरमा ? यी र यस्तै विषयमा केन्द्रित भएर नाट्यकर्मी घिमिरे युवराजसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।