Shanti Timilai

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 198:54:59
  • Mas informaciones

Informações:

Sinopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodios

  • हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? भाग:३

    21/11/2024 Duración: 31min

    प्रिय मित्रहरु तपाईको प्राण अाजनै उहाँले लिनुभयो भने? के तपाईको परिश्रामवाट को कमाई र धन सम्पति तपाईसंगै लिएर जान सक्नुहुन्छ?तपाईको मृत्युपछि त्यो  धन सम्पति कसको होला?  

  • हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? भाग:२

    19/11/2024 Duración: 26min

    प्राबिधिक गढवढी र सम्पादन मा समस्यको कारण, हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? (भाग:२) को पुर्ण अपलोड गरिएको छ।

  • पवित्र आत्माको बिरोधमा गरिएको निन्दा क्षमा हुने छैन (मति १२:२४-३३)

    18/11/2024 Duración: 48min

    पवित्र आत्माको निन्दा गर्नु पाप हो ।

  • परमप्रभुको प्रशंसा र मानिसको निम्ती भलाईको सेवा गर्नुपर्छ।

    18/11/2024 Duración: 34min

    के तपाईको सेवाकाई येशु ख्रिष्टको जस्तै मानिसहरुको निम्ती प्रेम र भलाई गर्ने सेवाकाई भएको छ? कि अाफ्नो मात्र भलाई र प्रशंसा खोज्ने सेवाकाई भएको छ?

  • ह्रदयको सुख बिरुवामा बिश्वासको पानी छर्कीनुहोस।

    15/11/2024 Duración: 22min

    विश्वासको यात्रामा  हिड्दैजादँा   ह्रदयलाई  सितलता दिन विश्वासको महत्व रहन्छ।विश्वासलाई मानिसले नदेखेतापनि,विश्वासले  सधै अाशामा जिउन सिकाउछ।  

  • हाम्रो सेवाले कस्को महिमा भईरहेको छ ? मानिस वा परमेश्वरको भाग -२ ( हिब्रु १३:१५-१७)

    13/11/2024 Duración: 08min

    परमेश्वर हाम्रो जिवनवाट कस्तो कीसिमको बलिदान को चाह गर्नुहुन्छ?परमेश्वर कस्तो कीसिमको बलिदान संग प्रसन्न हुनुहुन्छ?

  • परमेश्वरलाई प्राथमिकता।

    11/11/2024 Duración: 34min

    बिश्रामदिन के हो? के बिश्रामदिनलाई हामीले पालना गर्नुपर्छ? के बिश्राम दिन पालना गर्नले मूक्ति पाईन्छ?

  • परमप्रभुवाट टाढीनेहरु सियोन काहाँ फर्केर अाउनेछन।

    08/11/2024 Duración: 24min

    परमप्रभुवाट टाढा लैजाने समयहरु आउदाँछ,उहाँमा फर्किआउनेहरुको लागि सियोनमा पर्खिसहनुहनु्छ।

  • संकष्टको अवास्था मा क गर्ने?

    06/11/2024 Duración: 28min

    तपाईको जिवनमा बिभीन्न प्रकारका संकष्ट र बाधाहरु अाईपर्दा, तपाई कस्तो  प्रतिकृीय देखाउनुहुन्छ?

  • जिवन थकित र निराशा भएको आवास्थामा के गर्ने?

    04/11/2024 Duración: 45min

    के तपाई अाज जिवन देखि थकित हुनुहुन्छ? के तपाई र तपाईको परिवरवाट तिरस्कृत हुनुभएको छ कि ? तपाई आज शन्ति र विश्राम को खोजिमा हुनुहुन्छ?

  • सामार्थका परमेश्वरको बढाई गर।

    29/10/2024 Duración: 38min

    येशु ख्रीष्ट जसरी मृत्यु संग विजय हुनुभयो,र हामीलाई पापवाट    छुटकारा दिई मुक्ति सम्म ढोहोर्याउनुभएको छ।अाज हरेक जसले उहाँमाथी विश्वास गरि मुक्ति पाएका छन तिनीहरुले पनि पाप र मृत्युमाथी विजय पाएका छन।

  • येशु ख्रिष्टद्वारा हामीमा अाशीष।

    22/10/2024 Duración: 47min

    येशु ख्रिष्टद्वारा हामीमा अाशीष।

  • तपाई नम्र बन्नुहोस मति ११:२५-२७

    21/10/2024 Duración: 37min

    नम्र जिवनले परमेश्वरको राज्यलाई देख्न सकिन्छ ।

  • परमेश्वरको निम्ती मुल्य चुकाउनु।

    17/10/2024 Duración: 45min

    पाईको जिवनमा पहिलो प्राथमिकता के हो? के मुल्य चुकाउनु अाफनो सारा सम्पति र धन उहाँलाई दिनु हो?

  • परमेश्वरको वचनको चाहाना गर्नु।

    14/10/2024 Duración: 49min

    तपाई परमेश्ररको वचन को चाहाना राख्ने विश्वसी बन्नुभएको छ  ? के तपाई परमेश्वरको वचन सुन्ने मात्र हुनहुन्छ कि पालन गर्ने विश्वासी हुनहुन्छ?

  • परमेश्वरको महिमाको वर्णन गर।

    20/09/2024 Duración: 38min

     मानिस संसारमा कसरी सृष्टी गरिए? के संसारमा बनिएका थोकहरु अाफै उत्पन्न भएका हुन? 

  • उजाड जिवनमा उहाँले नयाँ रितु ल्याउनुहुन्छ।

    18/09/2024 Duración: 48min

    हाम्रो जिवनमा अाईपर्ने समस्यहरुवाट कसरी उहाँले हामीलाई स्थीर पार्नुहुन्छ?

  • हाम्रो सेवाले कस्को महिमा हुदैछ ? मानिस वा परमेश्वरको भाग -२ ( हिब्रु १३;१५-१७)

    16/09/2024 Duración: 36min

    प्रभुलाई चिनेर तपाई अाफ्नो जिवन कुन कुराको लागि खर्चिदै हुनु हुन्छ ? मानिस वा परमेश्वरको लागी 

  • परमेश्वर चट्टान वा सामार्थ हुनुहुन्छ।

    11/09/2024 Duración: 39min

    अाज तपाईको सामार्थ र भरोसा कुन कुरालाई बनाउनुभएको छ?

  • के परमेश्वर अाफ्नो काममा असफल हुनु भयो ? ( मति २४:२३-२७)

    14/08/2024 Duración: 33min

    के परमेश्वर अाफ्नो काम बाट असफल भएको व्यक्ति हुनु हुन्छ ? अादम र हव्वालाई बनाउनु भएर उहाँ पछुटाउनु भएको हो ? 

página 1 de 25